बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फेरि दुई डाक्टर बीच अप्रेसन थिएटरमा भएको वि,वादबारे नेपाल मेडि,,कल काउन्सिलले छानबिन सुरु गरेको छ ।घटना बारे

उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्ती को नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक

सदस्य र विषयविज्ञ पनि छन् । गत पुस २९ गते दुर्घ,टना परी एउटा खुट्टा भाँ,च्चिएका सिरहाका ललितकुमार साह लाई अप्रेसन गरी रड लगाउने बेला डा. रोशनप्रसाद साह।।

कलवार र अन्य डाक्टरबीच झ,गडा गरेको थियो ।डाक्टर हरूबीच झ,गडा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बिरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर

निकालिएको थियो । अहिले ती बिरामी घर फर्किइसकेका छन् ।डा. कलवारले साइन नेल प्रयोग गरेर अप्रेसन गरेका थिए ।तर अन्य डाक्टरहरूले उक्त सामान प्रयोग गर्ने अनु

मति नभएको भन्दै निर्मलीकरण गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए ।सोही विवादले चर्को रूप लिए पछि यो घ,टना प्रहरी, अस्पताल प्रशासन हुँदै काउन्सिल

सम्म पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।यो पनि,,काठमाडौं उपत्यकाबासीका लागि आयो खुशीको खबर काठमाडौं, माघ २० – खानेपानी उमाकान्त

चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयो जनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्रकाठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी

वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिए शुक्रबार आयो जना स्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री

चौधरीले चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषय समेत रहेको

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौता अनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन

दिए।”परीक्षणको रूपमा सो आयोजनाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर

क्षति पुर्‍याएपछिआयोजनाको पुन र्निर्माण गरी पानी” पठान्त रणको काम गर्न सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले

माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनःसञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।नेपालको संविधानको धारा ३५(४) बमो

जिम प्रत्येक नेपाली नागरिकलाई शुद्ध खानेपानी र सर सफाइ सेवाको पहुँचलाई मौलिक हकको रूपमा संरक्षण गरेअनुसार शुद्ध र गुणस्तरीय खानेपानी नेपाली नागरिक

लाई उपलब्ध गराउने जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री चौधरीले मे,,लम्ची आयोजनाको पुनस्र्थापना गरी काठमाडौं उपत्यकावासीलाई यस वर्ष

भित्र मेलम्चीको पानी वितरण गरेरै छाड्ने दृढता जनाए  उनले आयोजनाको पूर्णरूपमा सञ्चालन नभए सम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति

लिने र मूल्यांन गर्ने बताए।मन्त्री चौधरीको प्रत्यक्ष निर्देशन मा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेड वक्र्स रहेको अम्वाथानसम्मको सडक क्षतिग्रस्त हुँदा।।

आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा शुक्रबारदेखि डोजर र स्काभेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसके का छन् मन्त्री चौधरीसँगै खानेपानी मन्त्रालयका सचिव

प्रमिलादेवी शाक्य ब्रजाचार्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, मेलम्ची खानेपानी विकास समिति का कार्यकारी निर्देशक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको प्राविधिक टोली सम्मिलित रहेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News