एजेन्सी-एक रुसी व्यवसायीले पुटिनलाई गि’र’फ्तार गर्ने अफि सरलाई पुरस्कार स्वरुप १० लाख डलर प्रदान गर्ने घोषणा गरे का छन् ।

रुसका नागरिक एलेक्स कोनानिहिन उनि पूर्व ब्यांकर पनि हुन् । कम्युनिस्ट शा’स’नको अन्त्यतिर उनले रुसमा एक निजी बैंकको स्थापना गरेका थिए ।

अन्तर्राष्ट्रिय कानुन अन्तर्गत अ’प’रा’धि’क यु’द्ध गराएको मामिलामा पुटिनलाई गि’र’फ्तार गरि संवैधानिक जिम्मेवारी निभाउने व्यक्तिलाई सो रकम पुरस्कार दिने उनले बताए । यसबारे आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका छन् ।

‘पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन किनकी रुसी अपार्टमेन्ट भवन वि’स्फो’ट गरिएको विशेष अ’प’रे’स ’नको नतिज स्वरुप उनी राष्ट्रपति बनेका थिए ।

उनले त्यतिबेला नै स्वतन्त्र चुनाव हटाएर र आफ्नो वि’प’क्षी ’हरुको ह’त्या गरेर का’नु’न उ’ल्लं’घन गरेका थिए ।

त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु ।

पुटिनको क्रु’रताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु’ , कोनानिहिनले लेखेका छन् ।

उनको सामाजिक संजाल पोस्टमा पुटिनको तस्बिर पनि राखिएको छ जसको तल ‘वान्टेड स् जिवित या मृत, सामुहिक ह’त्याका लागि वान्टेड भलादमिर पुटिन’ भनेर लेखिएको छ । उनले बिजनेस इन्साइडरयसँग कुरा गर्दै थप भनेका छन्,

‘यदि पर्याप्त मानिसहरुले यस्तै किसिमको वि’रो’ध प्रयास जारी राख्ने हो भने पुटिन गि’र’फ्ता’र हुने र सबैले न्याय पाउने सम्भावना बढ्नेछ ।

भा’इ’सका अनुसार कोनानिहिनको कूल सम्पति कुनै बेला ३० करोड डलर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News