काठमाडौ,। राष्ट्रिय प्रजा’तन्त्र पार्टी’का अध्यक्ष राजेन्द्र लिङ्दे न’ले आफ्नो पार्टी बाट स्थानीय तहमा उम्मे’दवार बन्ने हरूले स्थानीय मन्दिर मा कसम खानु पर्ने बताए’का छन् ।

मोरङ को सुन्दर हरैंचा’मा आज आयो’जित पार्टी प्रवेश तथा आम’सभा कार्यक्रम’मा बोल्दै लिङ्देन’ले सुशासन’का लागि, जनता प्रति उत्तरदायी बन्नका लागि र देश हितमा काम गर्न

का लागि उम्मेदवार ले अनि’वार्य रूप’मा कसम खानु’पर्ने बताए’का हुन् । ‘राप्रपा को टिकट लिन आउनु भन्दा अगाडि आफ्नो निर्वा’चन क्षेत्र’को कुनै पनि ठाउँ’को मन्दिर’मा गएर कसम खाएर आउनु पर्ने’छ,’

लिङ्देन’ले भने । कार्यक्रम’मा बोल्दै राप्रपा’का नेताज्ञानेन्द्र शाही’ले भ्रष्टाचारी लाई पार्टी ले कहिल्यै पनि टिकट नदि’ने घोषणा गरे । उनले जनता बाट प्रत्यक्ष निर्वाचित कार्य’कारी प्रधान मन्त्री हुनु पर्ने मा जोड दिएका थिए ।

यस्तै शाही ले भ्रष्टाचार को अन्त्य गर्नका लागि संघीयता प्रदेश को खारेजी प्रमुख शर्त रहे’को कुरा’मा जोड दिए,,का थिए । सोही कार्यक्रम’मा मन्तव्य दिँदै राप्रपा’की नेतृ तथा

अभि’नेत्री रेखा थापा’ले नारी’लाई शिक्षाका लागि, स्वा,,स्थ्य   का लागि विशेष जोड दिनु पर्ने बताइन् । उनले अहिले’का नेता हरूले पटक पटक देश लाई बर्बाद पारेको र अब

नेपाल लाई अगाडि बढाउन नेपाल वाद र नेपाली माटो सुहाउँ’दो नयाँ सिद्धान्त जन्माउन राप्रपा लागेको बताएकी छिन् ।रातोपा टी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News