एक १७ वर्षीया गायिकामाथि ब’ला’त्का’र गरेको आ’रो’प लागे का कलाकार पल शाहविरु’द्धको अनुसन्धान जारी छ । उनीवि रु,द्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडा कोटमा उजुरी परेको छ ।

उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ । पलवि रु,द्ध गैँडाकोट मासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो । उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानस मेत दिएका छन् ।

१७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई ब’ला’त्का’र गरेको भन्दै प्रहरीमा उ’जु ’री दिएकी थिइन् । उनले पहिलो उजुरी तन हुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् ।

सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो । कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको ब’ला’त्का’र’को आ’रो’प अ’स्वी’का’र गरेका छन् ।

प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । ज’ब’ र्ज’स्ती गरेको होइन ।”

उनले आफू र आफूविरु’द्ध उजुरी दिने गायिका को कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् ।

होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बता एको बताइएको छ ।

प्रहरीले घटनामा जोडि एका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजर लाई समेत पक्राउ गरेको छ ।

गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठा उनेछ । दुवै जिल्ला एकै प्रकृतिको घटनाको किटानी भएकाले तनहुँबाट अदालती प्रक्रिया अगाडि बढाइन लागेको हो । १२खरि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News