काठमाडौं । कलाकार पल शाहले आफूबिरुद्ध ब,ला,त्कार आरोप ल गा उने नाबालिग महिला,माथि जबर,जस्ती नगरेको वयान दिएका छन् ।नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयान का क्रममा जवर,जस्ती नगरेको तर रा,ति गुडनाइट भन्न गएको भनेर वया न दिएको प्र,हरी श्रोतले जनाएको छ ।

स्रोतका अनुसार पलले सरकारी वकि,लसामु बयानका क्र,ममा भने, ‘‘सु,टिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडना,इट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबर,जस्ती गरिन।’

‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भ नाइ उदृत गदै प्रह,री स्रोतले जनायो ।

घट,नाको सम्बन्धमा प्रह,रीले थप अनुसन्धान गरिरहेको छ । एक ना बालिग महि,लाले आफूलाई पटक पटक ब,लात्का,र गरेको भन्दै पल बिरु,द्ध उजुरी दिएकी थिइन् । ती नाबालिगले एक गीतको छायांकन को क्रममा गत चैत ७ गते गैँडा,कोटको होट,लमा आफूलाई ब,ला,त्का र गरेको भन्दै इलाका प्र,हरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइ न् ।

सोही उजु,रीका आधारमा जिल्ला प्रह,री कार्यालय तनहुँको हिरासतबा ट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलि त प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रह,रीको भनाइ छ ।

अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन को म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपे को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News