एक दिन लाई भए पनि मलाई अर्थमन्त्री बनाउनुस् म कायपलट गर्छु: शाहि( भिडियो)

अहिले सामाजि’क सन्जाल’मा निकै’ नै ‘च’ र्चा मा आए का छन’ ज्ञानेन्द्र साही उनी एक’ जनता को राम्रो काम गर्ने ज्ञानेन्द्र साही प’छिल्लो समय मा जेल गएका। ” उनी एक हप्ता मै बाहिर आए का

पाँचतारे होटलसहितका ५ होटलले ७ दिनभित्र ८६ करोड रोयल्टी बुझाउन मन्त्री आलेको आदेश

काठमाडौं । संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबु झाउने पाँच  क्यासिनोलाई  सात  दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल  याक  एण्ड  यती लिमिटेड  दरबारमार्ग , ओरियन्टल होटल्स

नेपालमा पुरुष भन्दा महिलाको ६ लाख संख्या बढि

काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जन  गणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष  १

१३ करोड रजस्व छलेर भाग्न लागेका क्यासिनो सन्चालक मन्त्री आलेको निर्देशनमा एयरपोर्टमै प’क्रा’उ

काठमाडौँ, २ माघ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको  निर्देशनमा  मन्त्रालयले एसएचएल म्यानेज मेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभ रलाई  नेपाल  छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरे बापत उनले नेपाल

भाडामा बस्नेलाइ बढी महसुल लिनेको घरमा लाइन का’टिने

१२ पुस , काठमाडौं । नेपाल  विद्युत्  प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल) सँग बढी  महसुल  लिने ग्राहकको घरमा लाइन काट्ने  भएको   छ । प्राधिकरणले हालसालै   संशोधन   गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिए

बढ्दो ओ’मिक्रोन सं’क्रमणका कारण विश्वभर करीब ६ हजार हवाई उडान रद्द

११ पुस,  काठमाडौं । तीन  दिनको  अवधिमा विश्वभर करीब ६ हजार हवाई उडान रद्द गरिएको छ ।उडान ट्रयाकिङ गर्दै आएको ‘फ्लाइट  अवेअर ड  टकम’ नामक वेबसाइटका  अनुसार बढ्दो ओ’मिक्रोन संक्रमणबीच  शुक्रबारदेखि  आइतबारसम्म विश्वभर झण्डै

सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने अर्थमन्त्री शर्माको उद्घोष

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अबको सात वर्ष भित्र रुकुम जिल्लालाई गरिबी तथा बे,रोज,गारमुक्त जिल्ला बनाउने उद्घो`ष गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको

सर्बसाध्रणको पैसा सस्तोमा किनेर महँगोमा बेचेर नाफा खाने काम मात्र होइन बैंकको : जनार्दन शर्मा

अर्थमन्त्री   जनार्दन  शर्माले  बैंकहरू  पैसाको व्यापार गर्ने केन्द्र नभएको  तर्क  गरेका छन् । मंगलबार  नेपाल राष्ट्र बैंकमा आयो जित वित्तीय क्षेत्रको  समसामयिक  समीक्षा  कार्यक्रममा बोल्दै मन्त्री  शर्माले  मुलुकको  अर्थतन्त्र   व्यवस्थापनमा  बैंकहरुको महत्त्वपूर्ण   भूमिका  हु