
मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ । करिव दुई बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्ती मगरले गरेको एक मात्र गोलले नेपाल विजयी भएको हो । शनिबार दशरथ रंगशालामा भएको खेलमाविमलले ५५ औं मिनेटमा

१५ माघ , काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् ।यद्यपि केही अवसर खेर फालेको भन्दै उनले पूरा सन्तुष्ट भने नभएको बताए ।शनिबार

काठमाडौं उज्वेकिस्तान लाई हराउँदै नेपाली महिला भलिबल टिमले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि उचालेको छ।मंगलबार बंगलादेशको राजधानी ढाकाको शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा भएको अन्तिम प्रति स्पर्धामा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै नेपाली

राति चाररपाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरेरनगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् ।प्रशि क्षण सुरु भएपछि छोरालाई

२ पुस , काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कार’बाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवा को ध्यानाकर्ष ण गराएका छन्। शुक्रबा र बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कार’बाहीबारे ध्यानाकर्ष

२२ मंसिर, काठमाडौं । नेपाली भलिबलमा पछिल्लो पुस्ताको खेलाडीको कुरा गर्दा मानबहादुर श्रेष्ठ नछुट्ने नाम हो । नेपालले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जित्दादेखि एसियन गेम्स खेल्दासम्म उनी नेपाली टीमको महत्वपूर्ण

काठमाडौं । इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको जितको खुशीयाली मनाउने क्रममा भएको हृद’यघातका कारण मृ’त्यु भएको छ ।बिहीबार इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९ २औं मिनेटमा गोल गरेको थियो । अन्तिम

१८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट र सीता रानामगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसन ल-२०२२ खेल्ने भएकी छन्।क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी रानाम गरले हंगकंगमा

About Us
Powered by " Mero Desh Media Pvt. Ltd. "
Reg No : On Progress ...
Director and editor
Hari Thapa : +60172307214