हार्दिक बधाइ नेपालले अमेरिकालाई आइसिसी बिश्वकप लिग २ अन्तर्गत हरायो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिका लाई पराजित गरेको छ।आजदेखि ओमानमा सुरु भएको त्रिको,णात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विके टले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओ भरमा ५ विकेट गुमाएर

टिम छनोट गरेको एक घन्टा नबित्दै रासिद खानले त्या’गे अफगानिस्तानको कप्तान पद

आइसिसी टी-२०  विश्वकप २०२१ का लागि अफगानिस्ता नले   राष्ट्रिय  टिम घोषणा  गरेको  एक घन्टा बित्न नपाउँदै रासिद  खानले  कप्तान  पद त्या’ग  गरेका छन्।उनले टिम छनोटको  विषयमा  असहमति  जनाउँदै   टिमको कप्तानी छाड्ने  निर्णय  गरेका हुन्।

नेपाल र बंगलादेशको महिला टिमले दशरथ रंगशालामा फु’टबल खेल्दै

२३ भदौ,  काठमाडौं । नेपालको   महिला   राष्ट्रिय फुटबल टिमले बिहीबार र   आगामी सोमबार  घरेलु  मैदानमा मैत्री पूर्ण   खेल   खेल्दैछ । अर्को   वर्ष  भारतमा  हुने  एएफसी महिला  एशियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालले 

नेपाल भारतबिचको मैत्रीपुर्ण “फुटबल हेर्न अध्यक्ष ओलि रंगशालामा”

एमाले   अध्यक्ष  तथा  पूर्वप्रधानमन्त्री  केपी   शर्मा  ओली नेपाल र भारतबीचको  मैत्रीपूर्ण  फुटबल  प्रतियोगिता  हेर्न दशरथ  रंगशाला  पुगेका  छन्   ।  ओलीले  खेलाडीहरुको हौसला बढाउन रंगशाला  पुगेका हुन् । नेपाल र भारतबीच को मैत्रीपूर्ण खेल  अहिले 

भारतवि’रुद्ध नेपाल : पहिलो मै’त्रीपूर्ण खेल बराबरीमै टुङ्गियो

नेपाल र भारतबीचको पहिलो मै’त्रीपूर्ण फुटबलखेल एक–एक गोलको   बराबरीमा  टुङ्गिएको छ ।  खेलको  ३६  औँ मिनेटमा   अञ्जन  विष्टले   गोल  गर्दै    नेपाललाई अग्रता दिलाएका   थिए   । तर,  नेपालले   आफ्नो  अग्रता  दोस्रो हाफमा गु’मायो  ।दोस्रो 

नेपाली फुटबल टोलिका मुख्य प्रशिक्षक अलमुताइरीले देश छा’ड्ने संङ्केत

१० भदौ,  काठमाडौं । नेपाली   राष्ट्रिय   फुटबल  टोलीका मुख्य  प्रशिक्षक  अब्दुल्लाह  अल्मुताइरीले  नेपाल  छाड्ने संकेत गरेका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ  उपाध्यक्ष  र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा  राष्ट्रिय   खेलकुद  परिष  द

हो मेस्सी युभेन्टस जानुपर्छ, मेस्सी र रोनाल्डो एक हुँदा ब’म बन्छ”

एजेन्सी कोलाम्बियन फुटबलर हामेस रोड्रिग्वेजले लियो नेल मेस्सी युभेन्टस गएको हेर्ने ठूलो रहर रहेको बताए’का छन्। ट्विच लाइभका आफ्ना धारणा राख्दै यु’भेन्टस का स्टार खेलाडी क्रि’स्टियानो रोनाल्डो र मेस्सी एकसाथ खेले को हेर्ने ठूलो

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको पारस खड्काको घो’षणा

१९ साउन,  काठमाडौं ।  राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले   अन्तर्राष्ट्रिय   क्रिकेटबाट  संन्यास  लिने घोषणा गरेका  छन् ।  नेपालका  लागि  खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ  उपलब्धि  हो   भन्दै  उनले  क्रिकेट यात्रामा साथ, समर्थन, माया