प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भिम आचार्यले गरे पदभार ग्रहण

१० भदौ,  काठमाडौं ।  प्रदेश  १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले  पदभार  ग्रहण  गरेका  छन् । प्रदेश प्रमुख सोमनाथ  अधिकारी  प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार   ग्रहण  गरेका  हुन्   ।बिहीबार  प्रदेश  १ संसदीय दलको बैठकबाट  सर्वसम्मत

उदयपुरको नेपालटार जाने बाटो अ’धेरी झर्नामा रुख ढ`लेर कि`च्दा महिलाको ज्या`न गयो, ती’नजना घा’इते

उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्या’न गए  को छ । आज शनिबार दिउँसोको समयमा उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधे’री झर्ना नजिकै मकिएको रुख ढ’लेर कि`च्दा महिलाको ज्या´न गएको हो । मृ`त्यु हुनेमा कटारी नगरपालिका–४

प्रदेश नं १ को नाम’कर’णका लागि मुख्यमन्त्री राईले थाले छलफल

प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रति निधित्व गर्ने दलका नेता हरुसँग मुख्यमन्त्री राईले नामकर णको विषयमा परामर्श थालेका हुन् । चालू

कटारी वडा नं. ५ को वडा भवन निर्माणका लागि कांग्रेसका नेता रामकुमार राईबाट ९० लाख बराबरको जग्गा दान

‘उदयपुर – उदययपुरको कटारी नगरपालिकाको वडा नं.   ५ को वडा कार्यलय भवनको निर्माणको निम्ति नेपाली कांग्रेसका नेता रामकुमार राईले ४ कट्ठा (९० लाख) बरा बरको जग्गा दान गरेका छन् । उनले कटारी नगरपालिका वडा

उदयपुर जिल्लाको एक सङ्क्षिप्त परिचय (पूरा पढ्नुहोस)

‘उदयपुर – १.१ भौगोलिक अवस्थिति – महाभारत श्रृङ्ख -लादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अव -स्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको

कटारीका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषिलो खाना तथा स्वास्थ्य सामाग्री वितरण

‘उदयपुर : ग’र्भवती तथा सुत्केरी महिलाहरुलाई उदयपुर को कटारी नगरपालिकाले पोषिलो खाना तथा स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ । नगरपालिकाले शुक्रबार देखी बहुक्षेत्रीय पोषण का’र्यक्रम अन्र्तगत सुनौलो हजार दिनका आमा तथा कोभिड सं’क्रमित

प्रदेश १ सरकारलाई चलचित्रकर्मी सङ्घले बुझायो १२ बुँदे ज्ञापन पत्र

‘काठमाडौं । नेपाल चलचित्रक”र्मी संघ प्रदेश नं. १ ले प्रदेश नं. १ सरकारलाई १२ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रदेश नं. १ मा नेपाल चलचित्र को प्रवर्द्धन गर्दै चलचित्र नगरीको रुपमा विकास गर्न

कटारीका जनप्रतिनिधिको घर तोडफोड गरेको आरोपमा ६ जना पक्राउ, ३२ जनाको नाममा मुद्दा दर्ता

‘उदयपुर-कटारी नगरपालिकामा जनप्रतिनिधि को घर तो’डफोड गरेको आ’रो’पमा ६ जना प’क्रा’उ परेका छन् । ईलाका प्रहरी कार्यालय का कटारी का प्रमुख हेमन्त भण्डारी क्षेत्रीका अनुसार अ’प रा’धिक उपद्रव अंतर्गत मुद्दामा ६ जनलाई प’क्राउ गरी