अहिलेको शोषकहरुको शासन काल भन्दा त राजा ज्ञानेन्द्रको शाशनकाल नै ठिक थियो – वरिष्ठ अधिवक्ता भण्डारी

विदेशबाट नेपाल आउने हरेक उच्चस्तरीय व्यक्तिसँगको भेटघाटपूर्व परराष्ट्र मन्त्रालयलाई जानकारी गराएर उनीहरूको प्रतिनिधिसहित छलफल गर्नुपर्ने विषयलाई शीर्षस्थ नेताहरुले नै उल्लंघन गर्न थालेका छन्। बिदेशका प्रतिनिधिसँग गोप्य छलफल गरेर वास्तविकता आउने भएपछि सचिवालयबाटै खण्डन गरी

महानगर बन्द गरेर भरतपुरकी मेयर सुटुक्क माइत !

चितवन – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरियो । महानगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या सय पुग्नै लाग्दा मेयर रेणु दाहालकै अग्रसरतामा निषेधाज्ञा जारी गरियो । उहाँले जारी गरेको

चट्याङपछि हाइभोल्टेज विद्युत प्रवाह हुँदा धादिङमा २ जनाको मृत्यु, ७ घाइते

थाक्रे (धादिङ) : थाक्रे गाउँपालिकाको ३ को मल्दुङ गाउँका घरमा सोमबार राती एक्‍कासी हाइभोल्टेज विद्युत प्रवाह हुँदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । त्यस्तै गाउँका अन्य ७ जना घाइते भएका छन् ।गाउँ

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २ जनामा कोरोना संक्रमण देखियाे

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि

घर हिंडेका सयौं यात्रु चितवनको मोवा खोलामा भोकभोकै अलपत्र, स्थानीय प्रशासन प्रतिक्रियाविहीन

काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ लगाएतका स्थानबाट घर हिंडेका यात्रु धादिङको मोवा खोलामा अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यलय चितवनले जिल्ला प्रवेश अनुमति नदिदा उनीहरु अलपत्र परेका हुन् । धादिङ र चितवनको सीमानामा पर्ने मोवा खोलामा

लकडाउनमा चिटिक्क पारिँदै राजधानी : २८ किमी सडकमा मार्किङ

काठमाडौं : काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह

राजधानीमा थप कडाइ, दुई घण्टामा दुई हजार समातिए

काठमाडौं : काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ। जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको

भक्तपुर नगरमा एक घर एक पास

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउन दिनभर पालना हुन्छ । तर, बिहानीपख मर्निङ वाक र पूजापाठ गर्न तथा साँझ तरकारी किन्ने नाममा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि