इपिएस’ सम्झौताले पोखरा मा समस्यै समस्या

रकारका मन्त्री देखि सांसद र उच्चपदस्थहरूको पोखरा भ्रमण मा नछुट्ने गन्तव्य बनेको छ, निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। धावनमार्ग र टर्मिनल भवन बनेपछि विमानस्थलले आकार लिएको छ।विमानस्थल का अन्य आवश्यक संरचना पनि अहिले अन्तिम

संघीय सरकारले खुकुलो नपारे पनि गण्डकीमा खुकुलो भयो लकडाउन

पोखरा । संघीय सरकारलाई १३ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्ताव गरे, ‘आवागमनलाई ठप्प पारौं । नाकाहरुमा कडाईं गरौं तर आन्तरिक लडडाउन खुकुलो बनाऔं । उत्पादन र निर्माण आयोजनाको काम थालौं ।’ तर संघीय सरकारले

अनलाइन कक्षाले समाजमा विकृत ल्याएको भन्दै उजुरी

पोखरा : पोखरा महानगरपालिकाको शिक्षा समितिले निजी विद्यालयहरुलाई लक्ष्य गर्दै बिहीबार एउटा सूचना जारी गर्‍यो र भन्यो—अनलाइन कक्षा बन्द गर्नू। कोरोना भाइरस फैलन नदिन लागु लगिएको लकडाउनका बेला केही विद्यालयले अनलाइन कक्षा चलाइरहेको समाचार

पोखरा महानगरमा सेनिटाइजर टनेल, ५ सेकेण्डमै ‘होलबडी’ सफा

पोखरा : पोखरा महानगरपालिकामा पुग्ने सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी सम्पूर्णले अब सेनिटाइजर टनेलमा सम्पूर्ण शरीर सेनिटाइज गरेर मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण

भारतीय क्वारेन्टाइनमा बस्न नेपालीको अस्वीकार: भोकै मर्नुपरे आफ्नै माटोमा मर्छौ, भारत फर्किन्नौं

नेपालगन्ज– बाँकेका विभिन्न सीमा नाकाबाट प्रवेश हुन खोजेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमा बसाउने स्थानीय प्रशासनको प्रयास असफल भएको छ। स्थानीय प्रशासनले ‘माथिको निर्देशन’ भन्दै नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट एक साताअघि आवत–जावत गर्न पूर्ण रुपले रोक

गभर्नर बर्खास्तको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं : राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद पुगेको छ। अर्थ मन्त्रालयका अधिकारीले गत साता नै उक्त फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइसकेको जानकारी दिएका छन्। राष्ट्र बैंकमा रहँदा श्रेष्ठले अधिकारको