पिपिई माग्ने स्वास्थ्यकर्मीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जागिरबाट निकाल्यो

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीलार्ई पिपिई मागेको भन्दै जागिरबाट निकालेको छ । प्रतिष्ठानले डाक्टर र स्टाफ नर्स गरी दुईजनालाई जागिरबाट हटाएको हो । प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीबाट आजित हुँदै डा.सृष्टि चौधरी र

तुलसीपुरमा श्रम बैंक : राहत पनि पाइने, काम पनि पाइने

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गर्दै बसेको नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।श्रम बैंक

अलपत्र परेकालाई प्रदेश ५ सरकारले खान, बस्न दिएर गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्‍याइदिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय तहहरुलाई

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको हात भाँच्चियो

स्याङजा : स्याङ्जाका निर्वाचित जनप्रतिनिधिबीच कुटाकुटा भएको छ । कुटाकुट हुँदा वडा अध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ । गल्याङ नगरपालिका ८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र वालिङ नगरपालिका

लुकिछिपी आएकालाई स्थानीयले घर पस्‍नै दिएन

परासी : पश्चिम नवलपरासीका सीमा नाकाबाट अझै पनि भारतहुँदै नेपाल आउनेको संख्यामा कमि आउन सकेको छैन । कोरोना (कोभिड-१९) बाट सुरक्षित रहन लकडाउन गरेको ९ दिन बितिसक्दा पनि लुकिछिपी नाकाबाट नेपाल आउनेको संख्या घट्न

सीमामा सरकारको उपस्थिति : आश जाग्दै तर आशंका कायमै

सीमा अतिक्रमणको विषयले देश तातेको बेला नेपाल सरकारले सीमा क्षेत्रका लागि केही कदम चालेको छ । सीमा अतिक्रमणको विषयमा वार्ता गर्न कुटनीतिक पहल गरिरहेको सरकारले आन्तरिक व्यवस्थापनमा पनि ध्यान दिन खोजेको छ । खासगरी

नौ हजार गोलीसहित एसएलआर बरामद, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार गोली बरामद गरिएको छ।आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले भरौलमा स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा