धनगढीका साथी संक्रमित भएपछि विराटनगरका युवक क्वारेन्टाइनमा

विराटनगर । कोरोना संक्रमित धनगढीका युवकसँगै दुबईबाट आएका एक व्यक्ति र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । ६ चैतमा सँगैआएका धनगढीका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरका पुरुषलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको हो ।वैदेशिक रोजगारीबाट

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट खिया लागेको एसएमजी र ठुलो परिणाममा गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पुर्वी पृतना मुख्यालयलाई बिशेष सूचना आएको