उर्लियो महाकाली, नदी छेउछाउ नजान आग्रह

डडेल्धुरा : सीमा नदीको रुपमा रहेको महाकालीमा पानीको बहाव बढ्दा खतरा हुनसक्ने भन्दै स्थानीयलाई उच्च सतर्क रहन अनुरोध गरिएको छ। दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा निरन्तर पानी परिरहेको छ। महाकाली नदीमा पानीको

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सुरक्षाकर्मी र गाडी फिर्ता गरे

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गरेका छन्। कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारमा सहयोगका लागि प्रहरी परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो

मुग्लानमा बुवा हराए, घरमा आमा बितिन्, तीन बालबालिकाको विचल्ली

दिपायल । डोटीको सायल गाउँपालिका-२, लुसाकोटका कर्ण थापा उमेरले नौ वर्षका मात्र भए । विद्यालय जानु पर्ने, साथीभाइहरुसँग रमाउनुु पर्ने यो बालापन उनका लागि सपना जस्तै भयो । कर्णका लागि मात्रै होइन, उनका भाइ

हेलिकोप्टर चार्टर गरी गाउँपालिकामा औषधि

डोल्पा : डोल्पामा हेलिकोप्टर चार्टर गरी गाउँपालिकामा औषधि ल्याइएको छ।जिल्लाको शे-फोक्सुण्डो गाउँपालिकाले काठमाडौंबाट हेलिकोप्टर चार्टर गरी गाउँपालिमा औषधि र केही उपकरण ल्याएको हो। बिहीबार बिहानै करिब ४ लाख हाराहारीको औषधि हेलीकोप्टरबाट शे- फोक्सुण्डो गाँउपालिकाको केन्द्र

स्वास्थ्य उपकरण लिएर गएको स्काई ट्रक बीच बाटोबाटै फर्कियो

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर