“खनालको मृगौला फेल भएको थाहा पाएर प्रधानमन्त्री भावुक बने

काठमाण्डौं ।ए’मालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको पार्टी संसदीय दल र केन्द्रिय स’मितिको बैठ’कले माधव नेपाल सहित चार जना नेतालाई स्प’ष्टीकरण सोध्ने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री तथा पार्टी नेता झल

पाच पुर्वप्रधानमन्त्रीहरु विज्ञप्ति सहित एकसाथ आए। बाह्यशक्ति हस्तक्षेप अस्विकार्य।

काठमाडौं, जेठ ३० । पाँचपूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राज नीतिमा बाह्यशक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।शेरबहादुर देउवा, पुष्प कमल दाहाल ‘प्रचण्ड’, झल नाथ खनाल, माधवकुमार नेपाल र

रबिले शाहिमाथी आ”क्रमण गर्नेलाई कडा का”रवाहिको मा’ग गरेका छन्।

काठमाडौं ।चर्चित सञ्चारकर्मी रबी लामीछानेले सुर्खेतमा सामाजिक अभियान्ता ज्ञा नेन्द्र साही र उनका टिम माथी भएको हमलाको बारेमा चिन्ता व्यक्त गर्दै सत्य तथ्य छान वीन गरि दो’षी उपर क’डा भन्दा कडा कारबाही होस् भनी

पाच वर्ष अगाडीको विषय लिएर साईबर ब्युरोले पत्र पठाएको छ रे: ज्वाला सङग्रौला

काठमाण्डौं।ज्वाला सङ्ग्रौला।ओली सरकार र यिनका नि’कटका मान्छेले जे गरे पनि हुने हो यो देशमा? नागरिक स्वतन्त्रता कहॅा गयो?हाम्रो बि,रुद्द यिनका झो ले कार्यकर्ता ले कैयौ पटक फेसबुकमा लेखेर चरित्र ह त्या गरे !यिनलाइ नेपालको

“मनाङ्गेलाई कसले लुकाएको रहेछ? तस्विर स्वंयम बोल्छ.:प्रधानमन्त्रीका सल्लाहकार थापाको टिप्पनी

काठमाडौं, २८ जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ ‘दिपक मनाङ्गे’ लाई जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.

कुलमान र रबिलाई चुनाव लड्न आग्रह। रबि भन्नुहुन्छ आइपरे यु’द्ध त लड्न सकिन्छ राजनीति त के हो र ! (भिडियो सहित)

काठमाण्डौं।नेताहरुको सत्ता मोहको किचलोले गर्दा युवा पुस्ताहरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछाने विजय लामा लगायत कुलमान घिसिङ राजनितिमा आउनु पर्छ भन्ने आवाज उठिरहेको

यो संबिधान र ब्यबस्था लाई समर्थन गर्नेले राजेन्द्र महत्त्वको बिरोध गर्नु हास्यास्पद मात्रै हो कुनै तुक छैन।प्रकाश थापा।

‘म आफै पनि संबिधान र ब्यबस्था प्रती संम्भिर असहमति राख्छु।त्यसैले यो ब्यबस्थाले जन्मने राजेन्द्र महत्व हरुनै हो त्यसको विकल्प छैन। त्यसैले यो सबै जे भएको छ त्यो स्वभावतः छ।कि त तन्त्र फेर्न ओकालत सुरु

“राजेन्द्र महतोलाइ तुरुन्तै बर्खास्त गर्न माग!

काठमाडौं, जेठ २३ । उप”प्रधानमन्त्री राजेन्द्र म’हतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रह “णलगत्तै संविधानको मर्म र प्रस्ताव नाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य